फोटो पत्रकार प्रदीपराज वन्तको ‘थाहा छैन’ सार्वजनिक



काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्तको ‘थाहा छैन’ बोलको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रहेको यो गीत काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।

गायक रोसन राईको आवाज रहेको गीतको भिडियोमा फोटापत्रकार वन्त, मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राई देखिएका छन् । जिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको संगित तथा भिडियो निर्देशन आसिक राईले गरेकबा छन्।