नेपाल प्रहरीका २८२ जना असईको बढुवा (नामावलीसहित)



काठमाडौं ।  नेपाल प्रहरीका २ सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका सो पदमा बढुवाका लागि सिफारिस गरेको हो। पहिलो नम्बरमा रामकुमार बस्नेतको नाम छ। उनले ८९ दशमलव ४१ अंक ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।