जनकको शव्द: ‘माया मनको दुरी’ समिक्षा र शुधिरको जिवन्त अभिनय



काठमाटौं । जनक रावत (अनुराग)को शव्दमा ‘माया मनको दुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

एस थ्रिके ईन्टरटेन्मेन्टको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । साहित्य सिर्जना गर्दै आएका रावतको यो गीत सिर्जना सार्वजनिक भएको हो । गीतमा गायक विष्णु भट्ट र गायिका अनु चौधरीको आवाज रहेको छ ।

गीतमा संगीत पनि गायक भट्टको छ । गीतमा सुधिर श्रेष्ठ, समिक्षा पोखरेल, आयुसी लुईटेल, चक्र साउदको अभिनय रहेको छ ।