नरेशको ‘पुकुलि माया’ मा मुस्ताङको रमणीय दृश्यसंगै देखिए मेक्सम



काठमाडौं । गायक मेक्सम खातीको ‘पुकुलि माया’ बोलको गीत सार्वजनिक भएको छ । गीत मेक्सम नरेश अफिसिएल युटुब मार्फत सार्वजनिक भएको हो । गीतमा गायक तथा सङगितकार नरेश खातीको लय तथा शब्द छ ।

नरेशको निर्देशन रहेको गितमा मेक्समको स्वर र अभिनय रहेको छ । गीतमा मेक्समलाई मुस्ताङको रमणीय दृश्यहरुसंगै देख्न सकिन्छ । नरेशको केहि समय अगाडी ‘माया मारेर’ गित करोड पटक हेरिएको छ ।