सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक,उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन

बुधवार , भाद्र १०, २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन्।

बैठक २ बज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार