मंगलवार , श्रावण २६, २०८३
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो तीन बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकका एजेण्डाबारे भने जानकारी गराइएको छैन ।