सोमवार, श्रावण २५ गते २०८३

सरकारले सबै प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने प्रधानमन्त्रीको दाबी

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारलाई बुझाइएका सबै प्रतिवेदन अधययन गरेर कार्यानवयन प्रक्रियामा लैजाने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधको प्रश्नको जवलाफ दिदैं उनले यस्तो बताएका हुन् ।

उनले संसदमा भने, सरकारले अध्ययन गर्र्छ र सोही अनुसार कारवाही प्रक्रिया अघि बढ्छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार