रेखा भन्छिन् ‘बाली मास्यो सलहले, माया नास्यो कलहले’ (भिडियो)



गायिका रेखा जोशीको ‘कलह’ बोलको गीत सार्वजनिक भएको छ । गीत उनले आफ्नै युट्युब बाट बजारमा ल्याएकी हुन ।

बिनोद बाजुरेलिको शब्द संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा रेखा जोशीको स्वरमा रहेको छ भने, मोडलमा चक्र बम र रेखा जोशी लगायतका व्यक्तिहरुको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायाकंन जयन्द्र रावलले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

म्युजिक भिडियोमा चक्र बम,रेखा जोशी,गितान्जली बलायर,प्रबेश दाहाल, राजेन्द्र बाजुराली, टेक बुढा, कुमार रन पहेली, प्रेम लगायतका साथीहरुको अभिनय रहेको छ ।