टिका पुन र एन.डी ठकुरीको ‘चमेली’ मा विक्रम र टिका



काठमाडौं : गायिका टिका पुन र गायक एन.डी ठकुरीको चमेली बोलको गीत सार्वजनिक भएको छ । गीत राजेन्द्र भट्ट (मिस्टर आरजे) को युट्युव चयानलबाट सार्वजनिक भएको हो । भावना चन्दको शव्द तथा एन.डी र सुरज चन्दको संगीत रहेको छ । गीतको भिडियोमा विक्रम चौहान, टिका जैशी र गायक एन.डीको अभिनय तथा नृत्य रहेको छ । यो भिडियोलाई विक्रम चौहानले नै निर्देशन गरेका छन् । बि स्टार फिल्मसको प्रश्तुतीमा निर्माण गरेको यो गीतको भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।