प्रमोद खरेल र लक्ष्मी मल्लको नयाँ लोक दोहोरी ‘धरोधर्म बिधानाश’



लोक गायिका लक्ष्मी मल्लको नयाँ लोक दोहोरी सार्वजनिक भएको छ्। नेपालको चर्चित गायक साथै सिङ्गिङ रियालिटी शो दि भोइस अफ नेपाल का जज प्रमोद खरेलको आवाजमा रहेको नयाँ लोक दोहोरी ‘ धरोधर्म बिधानाश ‘ सार्वजनिक भएको छ।

कृष्ण केसीको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा प्रमोदलाई लक्ष्मी मल्लले आवाजमा साथ दिएकी छिन्। गीत को म्युजिक भिडियोमा पल शाह र् बेनिशा हमला फिचर्ड छ्न। म्युजिक भिडियोमा शिव विकको नै निर्देशन र कोरियोग्राफी रहेको छ् ।

गीत को अफिसियल म्युजिक भिडियो शुक्रबार आफ्नो मन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।