टंक तिमिल्सैना र प्रितीको दोहोरी ब्याटल ‘मेरो ब्वाईफ्रेण्ड युएसएमा छ’



चर्चित लोक पप गायिका प्रिती आले र गायक टंक तिमिल्सैनाको दोहरी ब्याटल सार्वजनिक भएको छ । यो गीत टंक तिमिल्सैनाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।  गीतमा घमसा घम्सी दोहोरी गाईन्छ ।

दर्शकहरुले गीतमा प्राय सकरात्मक तथा गीत राम्रो रहेको प्रतिक्रिया दिएका छन् । यो गीत एक दिन नपुग्दै ६० हजार बढि पटक हेरिएको छ ।
ट्यागमुर्तीको शव्द संगीतमा रहेको यो गीतको भिडियोमा ट्यागमुती र जेनी खड्का देखिएका छन् ।

उनिहरुलाई अन्य केहिले साथ दिएका छन । यो गीतको भिडियोको निर्देशन पनि ट्यागमुर्तीले नै गरेका हुन् ।