टंक र रेखाको ‘लै लै’



लोक प्रिय गायक गायक टंक तिमिल्सिनाको नयाँ देउडा गीत ‘लै लै’ सार्वजनिक भएको छ ।

गीतमा टंक तिमिल्सिना र रेखा जोशीको आवाज रहेको छ ।

गीतमा टंककै संगीत रहेको छ भने हर्क साउदको शब्द छ। भिडियोमा युटुबर सोनिका रोकाय र अभिषेक खड्काको अभिनय छ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन ।