लक्ष्मी आचार्य र राजेस पायल राईको ‘मन पराउँछौ’मा सुनिल र अञ्जली



गयिका तथा मोडल लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली बजारमा आएको छ ।

डिबी खड्काको शब्द रहेको यो गीतमा गायिका लक्ष्मी आचार्य र राजेश पायल राईको सुमधुर आवाज रहेको छ । गीतमा बिनोद बाजुराईलीलको संगीत रहेको छ । यो गी गायिका आचार्यको आफ्नै युट्युव च्यानलबाट बजारमा आएको हो ।

गीतमा चर्चित डान्सर तथा मोडल शुनिल क्षेत्री र अन्जली अधिकारीको नृत्य तथा अभिनय रहेको छ । गीतको भिडियोलाई पनि शुनिललेनै निर्देशन गरेका छन् ।